आज मानिस देश छोडेर विदेश तथा पृथ्वी छोडेर अन्तरिक्षको यात्रा गर्न चाहन्छ, तर ऊ आफ्नै देशका रमणीय प्राकृतिक स्थानहरू पुगेको हुँदैन । हामी पर्यटनलाई राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड मान्छौँ, हामी हाम्रै देशका पर्यटकीय स्थानहरूको बारेमा अनभिज्ञ छौँ । केही दिन अघि मैले कैलाशपुरीको यात्रा गरेको थिए । फुर्सदमा भएका या विदाको समयमा प्राकृतिक सुन्दरताको मजा लिएर […]